सूचना पाटी

नेपाल प्रहरीका २८ एसपीले पाए जिम्मेवारी, को–कहाँ ? (सूचीसहित)

काठमाडौं ।

नेपाल प्रहरीका २८ प्रहरी उपरीक्षक (एसपी) ले जिम्मेवारी पाएका छन् ।  गत जेठ २९ गते बढुवा भएका एसपीहरुको पदस्थापना भएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पदस्थापना भएका एसपीहरुलाई प्रचलित नियमअनुसार तलब भत्ता खान पाउने गरी आईजीपी सर्वेन्द्र खनालल पदस्थापनाको निर्णय गरेका हुन् । #लोकपथ

 

<