सूचना पाटी

नेपाल प्रहरीमा एकैपटक ११ सय जना प्रहरी नायव निरिक्षक (सई) को सरुवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकैपटक ११ सय जना प्रहरी नायव निरिक्षक (सई) को सरुवा गरेको छ ।आइतवार बसेको बैठकले असार महिनाको तलबसमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको बताइएको छ । प्रहरीले प्राविधिक तर्फका डिएसपीको पनि सरुवा निकालिसकेको छ । त्यस्तै जनपद तर्फ केही डिएसपी र एसपीको पनि सरुवाको तयारी गरेको छ ।

हेर्नुहोस् सरुवा भएका सईको सूचीः 

https://drive.google.com/file/d/1SsRFIh0t3T4OKQZb7a6VHe0bmfRSSjrA/view

 

 

<