सूचना पाटी

नेपाल प्रहरीका ५० जना डिएसपीको सरुवा, को–कहाँ ? (सूची सहित)

काठमाडौं, ३ असार ।

नेपाल प्रहरीका ५०  प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले आइतबार उनीहरुको सरुवा गरेको हो ।
सरुवा भएका डीएसपीहरुले सरुवा भएको स्थानबाटै तलब भत्ता पाउने पनि प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

 

#लोकपथ

<