कृषि/पर्यावरण

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण ।।

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा वृक्षारोपण गरिएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस हाताभित्र विभिन्न प्रजातिका दुई सय विरुवा रोपिएका हुन् । भीमदत्त नगरपालिका वन वातावरण शाखा, जिल्ला वन कार्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय वातावरण विज्ञान समूहका