अर्थ-वाणिज्य

कञ्चनपुरको बेलौरीमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शाखा उद्घाटन ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कञ्चनपुरको बेलौरीमा शाखा सञ्चालन गरेको छ । स्रोत र साधनको पहुँचबाट टाढा रहेका ग्रामीण बस्तीमा वित्तीय सेवामार्फत आर्थिक तथा सामाजिक स्तर उठाउन समूह मै कारोबार सञ्चालन गर्दै आएको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था