ताजा खबर

खास खबर

विभेदकारी शिक्षा अन्त्य गर्नु जरुरी छ : खानेपानी मन्त्री बिना मगर ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले विभेदकारी शिक्षाको अन्त्य गर्न योजनाबद्द कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित श्री जनकल्याण माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मुल समारोह कार्यक्रमको सोमबार उद्घाटन गर्दै